अर्याललाई मुख्यसचिवमा अर्का अर्यालले बदली गर्लान् त !
अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोग लागेपछि निलम्बनमा परेका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालले अदालतबाट 'क्लिन चिट' पाएका छन् ।
सुरक्षण मुद्रणबाट स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका थिए । त्यसपछि सरकारले अर्याललाई सो सरहकै दरबन्दी सृजना गरेर राष्ट्रिय योजना आयोगमा व्यवस्थापन गरी प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गड्त…