समाचार

सरकारी काम, डुब्नै लाग्यो घाम

भूकम्पले छिया–छिया बनाएको दुई वर्ष पुग्न लाग्यो । यसबीच उपत्यकाका तीन जिल्लाबाहेक अत्यधिक प्रभावित ११ जिल्लाका ९७ प्रतिशत पीडितले पहिलो किस्ताबापतको रकम पाएका छन् । यसो गर्दा ९ लाख परिवारका लागि प्रतिपरिवार ५० हजारका दरले ४० अर्ब खर्च भइसक्यो । अब थप डेढ लाखको दरले दोस्रो किस्ताबापतको १ सय २० अर्ब दिन बाँकी छ । यता, पुनःसंरचनाको काम उस्तै लथालिंग छ । प्रत्येक मन्त्रालयले आफू मातहतका संरचना आफैं निर्माण गर्ने भनेर अत्तो थापेका छन् । तर, क्षेत्राधिकारको विवादले गर्दा भवन,…