समाचार

प्रचण्ड प्रधानमन्त्री भएपछि बादल पुगे बालुवाटार

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । पूर्वमाओवादी नेतासमेत रहेका उनी आफ्ना पूर्वअध्यक्ष भेट्न आज बिहान साढे ११ बजे बालुवाटार पुगेका थिए ।  बादलले झण्डै डेढ  वर्षपछि प्रचण्डलाई भेटेका हुन् । तत्कालीन नेकपाको विभाजनसङ्गै बादल माओवादी छोडेर एमालेतिर लागेपछि दुई नेताबीच औपचारिक सम्बन्धसमेत टुटेको थियो । माओवादी जनयुद्धका सैन्य रणनीतिकारको रुपमा चर्चित बादल प्रचण्डका स्कूले साथी पनि हुन् । उनीस…

Page 1850 of 2007