समाचार

अर्थमा जाने सहसचिवहरुको सूची लामो

नयाँ सरकार गठनसँगै केही सचिव र सहसचिवको सरुवा हुनुलाई सामान्य रुपमा लिन थालिएको छ । विगतदेखि नै राजनीतिक दलका नेता,मन्त्री र स्वयम् उच्च तहका कर्मचारीको रहर र चलखेलका कारण सरकार परिवर्तनसँगै निजामती कर्मचारीहरुको सरुवा हुने गरेको छ । अबको क्याबिनेट बैठकले पनि यसरी नै सचिवहरुको सरुवा गर्ने अनुमान छ । त्यसैगरी केही सहसचिवलाई अर्थ मन्त्रालयमा लैजाने तयारी गरिएको बताइन्छ । त्यसमध्ये हालै बढुवा भएका चण्डी घिमिरेलाई पदस्थापन गर्दा अर्थमा राखिने निश्चित छ । तर पदस्थापनको न…

Page 1847 of 2006