समाचार

प्रधानमन्त्रीको अधिकाँश समय भेटघाटमै

प्रधानमन्त्री पदको शपथ लिएलगत्तै विभिन्न पक्षीय भेटघाट तथा छलफलमा सक्रिय रहँदै आउनुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभर पनि राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त हुँदै आउनुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र केही स्वतन्त्र सांसदको समर्थनमा पुस १० गते तेस्रो पटक मुलुकको कार्यकारी पदमा पुग्नुभएका प्रचण्डले आफ्नो कार्यकाल सफल बनाउन सरोकारवाला विभिन्न पक्षसँगको भेटघाटलाई निरन्तरता दिनुभएको हो ।  प्रधानमन्त्रीले अर्थत…

Page 1846 of 2006