समाचार

‘प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिनुहुन्छ होला ?’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई सोध्नुभयो, ‘तपाईसँग बिचौलियाबाहेक अरु को खुशी छ ?’  वर्तमान सरकार दलाल र बिचौलियासँग नतमस्तक भएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री ओलीका व्यवहारका कारण लोकले पनि लाज मानिसकेको दाबी गर्नुभयो । भ्रष्टाचार, अराजकता र बेतिथिले देश दिनप्रतिदिन ठूलो विस्फोटतर्फ उन्मुख देखि…

Page 279 of 2004