समाचार

पार्टीबाट लखेटिएका राप्रपाका नेताहरू निर्वाचन आयोगमा

पूर्वपञ्चहरूको पार्टी राप्रपामा आन्तरिक किचलो चर्किएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले जिम्मेवारीबाट हटाएका दुई नेता निर्वाचन आयोग गुहार्न पुगेपछि लफडा निम्तिएको हो । लिङ्गदेनले केही दिनअघि अनुशासन आयोगको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ता पदबाट सगुनसुन्दर लावतीलाई निष्कासन गरेका थिए । पार्टीको विधानविपरीत अध्यक्षले एकलौटीरूपमा गरेको उक्त निर्णय मान्य नहुने भन्दै संस्थापन इतर खेमाले आपत्ति जनाएको छ । लिङ्गदेन पक्षका नेताहरूले भने निर्णयको बचाऊ गरेका छन् । पूर्व राजा ज्ञ…

Page 281 of 2004