समाचार

जनताको बीमा गर्ने कि हतियार को ?

नक्कली कागजातको सहारामा बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल शरद ओझा अन्ततः राजीनामा दिने सोचमा पुगेका छन् । बिचौलिया दीपक भट्टको योजनाअनुसार बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको नेतृत्वमा पुगेका ओझाको योग्यता,अनुभव र ऐनले तोकेबमोजिमका शर्तबारे अख्तियार दुरुपयोग अनुसन्धानले थालेको अनुसन्धान पनि लगभग अन्तिम चरणमा पुगेको बताइन्छ । उनको नक्कली कागजातबारे सर्वोच्च अदालतमा परेको रिट निवेदन विचाराधीन छ । असार १८ गते संवैधानिक इजलासको आदेश कुरेका ओझा अन्त…

Page 283 of 2002