समाचार

दुई कार्यकाल अनुमोदित, उमेर हद हट्दै

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि पार्टीको विधान संशोधन भइसकेको बताएका छन् । आगामी भदौमा हुने विधान महाधिवेशनबाट ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान पनि हटाइने जानकारी दिइएको छ । पार्टी मुख्यालय ललितपुरको च्यासलमा आयोजित केन्द्रीय विभागको संयुक्त भेलालाई सम्बोधन गर्दै पोखरेलले ०७८ मा सौराहमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको प्रस्तावमा विधान संशोधन गरिसकेको बताए । ‘गोदावरीमा सम्पन्न अ…

Page 280 of 2004