समाचार

लोकतन्त्र आएपछि विकासले फड्को मारेको छ- मदनकृष्ण

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि मुलुकमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनसँगै विकास र संमृद्धिको यात्रा अघि बढेको बताए । नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको भन्दै कलाकार श्रेष्ठले खुसी व्यक्त गरे ।  अहिले गाउँ-गाउँमा सडक र बिजुली बत्ती पुगेको जनाउँदै उनले विद्युतबाट चल्ने बस सञ्चालन हुनुलाई सकारात्मक हो भनेका छन् । पेट्रोल र डिजेलमा अर्बौं रुप…

Page 276 of 2004