समाचार

नेपाल र चीनबीच मित्रताको नयाँ प्रतिबिम्ब

नेपाललाई विश्वको साहसिक पर्यटन उद्योगमा अगुवा राष्ट्र बनाउने उद्देश्यका साथ नेपाल कम्प्रिहेन्सिभ टुरिज्म गार्ड प्रोजेक्ट औपचारिक रूपमा घोषणा गरिएको छ । मित्रराष्ट्र चीनको सहकार्यमा प्रारम्भ गरिएको उक्त परियोजनाले प्रविधि, बीमा, उद्धार तथा स्वास्थ्य सेवाको समायोजनमार्फत् नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षामा विशेष योगदान पुर्याउने लक्ष्य राखिएको छ । परियोजना दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२५’ को सन्दर्भमा शुभारम्भ भएको हो । …

Page 275 of 2004