समाचार

पूर्व राष्ट्रपतिलाई रोक्न सकेकोमा शंकर प्रसन्न, कर्णको आपत्ति

नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विधान संशोधन प्रस्ताव तयार पारेपछि अन्तरविरोध चर्किएको छ ।  हिजो पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले उक्त विधान संशोधनको प्रस्ताव पारित गरेसँगै नेता, कार्यकर्ता त्यसको पक्ष-विपक्षमा विभाजित भएका छन् । महासचिव शंकर पोखरेलले आगामी भदौमा हुने विधान महाधिवेशनले संशोधन प्रस्तावलाई बहुमतले पारित गर्नेमा विश्वास व्यक्त गर्दै विधि निर्माणमा देखिएको अन्यौल सचिवालयले अन्त्य गरेको भन्दै खुसी प्रकट गरे…

Page 272 of 2004