समाचार

शिवालयहरुमा भक्तजनको घुइँचो, पशुपतिमा निःशुल्क यातायात

साउन महिनाको पहिलो सोमबार आज मुलुकभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । हिन्दु धर्मावलम्बीहरु विशेषगरी महिलाले आज विशेष महत्वका साथ भगवान शिवको पूजाआरधना गर्ने भएकाले भीड देखिएको हो । साउनको सोमबारका दिन श्रद्धालुहरू ब्रत बसेर शिवालयमा जल, बेलपत्र अर्पण गर्छन् । यता पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा उपलब्ध गराएको छ । काठमाडौं र ललितपुरको चक्रपथमा चार वटा बस भक्तजनलाई निःशुल्क रुपमा पशुपति आउन र जान गुडेको बताइन्…

Page 269 of 2005