समाचार

प्रहरी कर्मचारीसँग फोन सुविधाबारे राय माग

नेपाल प्रहरीले ‘कर्पोरेट युजर ग्रुप (सियुजी)’ सेवासम्बन्धी कुनै सुझाव वा गुनासो भएमा पठाउन आग्रह गरेको छ । उक्त सेवाको विषयमा नेपाल टेलिकमसँग छलफल गर्नुपर्ने भएको उल्लेख गर्दै प्रहरी मुख्यालयले आफ्ना कर्मचारीलाई कुनै सुझाव वा गुनासो भएमा पठाउन भनेको हो ।  आज कार्यालय समयभित्र इमेल वा ९८५१२८०७२२ नम्बरमा एसएमएस वा वाट्सएप गर्न भनिएको छ । ‘उक्त सेवा सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकोले हाल पाइरहेको सेवासुविधालगायतका विषयमा केही सुझाव तथा गुनासो भएम…

Page 266 of 2006