समाचार

सरकार राम्ररी नचलेको स्वीकार गर्दै विकल्प नभएको ठहर

नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले कांग्रेस-एमाले गठबन्धन सरकारको विकल्प नरहेको बताएका छन् । वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र दुई पार्टीबीच भएको सम्झौताअनुसार पूरा कार्यकाल चल्ने उनले दाबी गरे । अहिले कुनै एक दलको बहुमत नरहेकाले मिलेर सरकार चलाउनुपर्ने बाध्यता रहेको सिटौलाको भनाइ छ ।  यद्यपि सरकारले एक वर्षमा अपेक्षाअनुसार काम भने गर्न नसकेको उनले स्वीकार गरे । संविधान कार्यान्वयनको समीक्षा गर्दै संशोधन गर्ने कु…

Page 263 of 2009