समाचार

पिङ्सान घाँटी : आनन्दमय ग्रीष्मकालीन छुट्टी

हुवेई प्रान्तको दुर्गम पहाडी क्षेत्रमा लुकेको पिङ्सान घाँटीलाई  ग्रीष्मकालीन छुट्टिका लागि वास्तविक स्वर्ग मानिन्छ । यहाँको चिसो पानी र कडा चट्टानहरूको दृश्यले यो स्थानलाई अविस्मरणीय बनाएको छ।  पानीमा तैरने अनुभवले यात्रीलाई ताजगी र शान्ति प्रदान गर्छ,जसको कारण यो स्थल एक शान्तिपूर्ण र रोमाञ्चक अनुभवको आदर्श स्थान हो । घाँटीको चारैतिर फैलिएका चट्टानहरूको  दृश्यले ग्रीष्मकालीन साहसिक यात्रुहरूलाई निम्त्याइरहेको हुन्छ । प्राकृतिक सौन्दर्य र शान्तिको खोजीमा हुनेक…

Page 260 of 2007