एकाएक चर्चामा आएको हायू समुदाय
सिन्धुलीको गोलाञ्जर गाउँपालिका–६ का एकै हायू परिवारका १६ जना अचानक बेपत्ता भएको खबरले हिजो सामाजिक सञ्जाल निकै गर्माएको थियो । यद्यपि, राति अबेर उनीहरू पोखरा पुगेको पुष्टि भएपछि त्यसको रहस्यसहित उक्त समुदायबारे नयाँ जानकारीहरु बाहिर आएका छन् ।
उक्त घटनापछि ‘हायू’ समुदायबारे उत्पन्न व्यापक चासोबारे गरिएको सोधखोजबाट फेला पारिएको तथ्य यस्तो छ :
२०७८ सालको जनगणना अनुसार हायू नेपालका लोपोन्मुख आदिवासी जनजातिमध्ये एक हो । केन्द्रीय तथ्याङ्क कार्यालयका…