समाचार

मन्त्रिपरिषद् हेरफेर होला त ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग बढ्न सक्ने सम्भावित जोखिम मोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । आइतबारको भेटअघि र पछि द्वन्द्वका मुस्कानयुक्त तस्विरले तनाव छोप्न खोजिएको सन्देश नदिएका होइनन् । तर दुवै नेता एक अर्कालाई आंशका गर्ने स्थितिबाट माथि उठिसकेका छैनन् । बरु आफूलाई सेफजोनमा राखिराख्ने र सकेसम्म विद्यालाई हावी हुन नदिने नीतिमा ओली पुगेको दावी नेताहरूको छ । यसैको लागि ५ साउनबाट शुरु भएको केन्द्रीय कमिटी बैठकलगत्तै मन्त्रिपरिष…

Page 256 of 2007