जहाँ संघ–संस्थाको थुप्रो, त्यहीँ समस्याको चुली
लैंगिक तथा यौन हिंसाविरुद्ध, मानव बेचविखनको क्षेत्रमा काम गर्ने संघ–संस्था चितवनमा दर्जनौं छन् । तिनै संघ–संस्थाहरुबाट यौनजन्य हिंसाविरुद्धको साझा अभियानसमेत भनिएको छ । तैपनि यौनहिंसा तथा मानव बेचविखनसम्बन्धी समस्या चितवनमै विकराल छ, किन ?
यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनमा आबद्ध सम्पूर्ण संघ–संस्थाहरुको तर्फबाट आज अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसका सन्दर्भमा भरतपुरको सिएमटी होटलमा एउटा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको विषय …