समाचार

साँझको कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि

आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष लागेको छ । सो अवसरमा साँझ काठमाडौंमा कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सोङ्ले आज साँझ होटल याक एण्ड यतिमा आयोजना गर्न लाग्नुभएको स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।  नेपाल र चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । दुई मुलुकबीच कायम रहेको कूटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोल…

Page 253 of 2009