शपथपछि आधा घण्टामै मन्त्री बनेको खुलासा
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोष पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख कृष्ण घर्तीले सपथ गराएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्रालय हेर्नेगरी हिजो मन्त्री नियुक्त गरेका थिए । त्यसअघि उक्त मन्त्रालयको जिम्मेवारी आचार्यले नै सम्हाल्दै आएका थिए ।
एक महिनाअघि मात्रै प्रतिपक्षमा रहेको लोसपा अचानक पुनः सरकारमा सहभागी भएपछि कार्यकर्ता अलमलमा देखिन्छन् । सं…