प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र आफूलाई पनि गर्न नदिने नारा आज पनि दोहोर्याउनुभएको छ ।
भ्रष्टाचार अन्त्य गर्ने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । आज प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आरोप लाग्नेबितिक्कै अनुसन्धान गरिहाल्नुपर्छ भन्ने कुरा उचित नहुने उल्लेख गर्नुभयो ।
तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको भन्दै उहाँले आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रि…