साफ यु-२० महिला च्याम्पियनसिप: नेपाल उपविजेतामा सीमित
काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित बनेको छ । सोमबार बेलुकी भएको अन्तिम खेलमा नेपालले बंगालादेशसँग ४-० गोलको लज्जास्पद हार बेहोरेको हो ।
बसुन्धरा किङ्स एरिनामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन सागोरिकाले एक्लैले चार गोल गरिन् । खेलको आठौं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल गरेको बंगलादेश दोस्रो हाफमा थप हाबी बन्यो ।
दोस्रो हाफको छैटौं मिनेटमा सागोरिकाले व्यक्तिगत द…