समाचार

म कम वुद्धि भएको मानिस हुँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा बगेर काम गर्दा कयौँ पटक धोका खाएको बताउनुभएको छ । चाँडै विश्वास गर्ने बानी नै आफ्नो सबैभन्दा ठूलो कमजोरी रहेको उहाँको भनाइ छ ।  एक भिडियो अन्तर्वार्तामा उहाँलाई सोधिएको छ, ‘तपाईंको सबैभन्दा ठूलो कमजोरी के हो ?’ जवाफमा ओली भन्नुहुन्छ, ‘म मान्छेले भनेपछि चाँडै विश्वास गर्छु, र धोका खान्छु । कहिलेकाहीँ भावनाले काम गर्छु, त्यतिबेला म मान्छेप्रति बढी विश्वस्त हुन्छु, तर कालान्तरमा गएर के हुन्छ भने मैले के ठानेको थ…

Page 273 of 2004