मेयरका समर्थकले लगाएको ताल्चा वडाध्यक्षले खोले
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गका समर्थकले निर्माणाधीन प्रहरी चौकीमा लगाएको ताला खोलिएको छ ।
वडा नम्बर-१६, नौंलो बस्तीमा निर्माणधीन प्रहरी चौकीको कम्पाउण्डमा लगाइएको ताला वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले खोलेका हुन् ।
बहुभाषिक पाठशालाको कम्पाउण्डभित्र निर्माण भइरहेको प्रहरी चौकीमा गएराति तालाबन्दी गरिएको थियो । आफूले केही बेरअघि ताला खोलेको वडाध्यक्ष भट्टराईले बताए । ‘रातको मौका छोपेर त्यहाँ तालाबन्दी गरिएछ । त्यसपछि मैले अघि गएर खोले&rsquo…