समाचार

लुम्बिनी कोषलाई एसबिआईको आर्थिक सहयोग

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई आर्थिक सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषद्वारा सञ्चालित विभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको हो ।  भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ्ग, विश्वव्यापी बजार र प्रविधि) राममोहन राव अमाराले कोषका सदस्यसचिव सानुराजा शाक्यलाई एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।   उक्त सहयोग रकमले वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन,…

Page 298 of 2000