समाचार

मतदाता नामावली दर्ता स्थगन

निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गर्न लागेको छ । भोलिदेखि मतदाता नामावली दर्ता कार्य स्थगन हुने आयोगले जनाएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को रिक्त प्रतिनिधि सभा सदस्य पदमा आउँदो कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय पश्चात् मतदाता नामावली दर्ता कार्य स्थगित गर्न लागिएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नमावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि म…

Page 297 of 2000