समाचार

आलमलाई चोख्याउने फैसलाविरुद्ध सर्वोच्च जाने तयारी

रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी थालेको हो ।  त्यसका लागि उच्च सरकारी वकिल कार्यालय, वीरगञ्जले मस्यौदा तयार गर्दैछ । यसै साताभित्र मस्यौदा तयार गरेर महान्यायाधिवक्ताको कार्यालय पठाउने कार्यालयका प्रवक्ता उपन्यायाधिवक्ता ऋषिकेशव बस्यालले बताए ।  जनआस्थासँग उनले भने, ‘हामीले मस्यौदा बना…

Page 294 of 2001