समाचार

हिनामिनामा संलग्न जर्नेल र मेजर बर्खास्त

नेपाली सेनाका सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गरिएको छ । सैनिक विशेष अदालतले उनीहरुलाई बर्खास्त गर्ने फैसला सुनाएको छ ।  सैनिक कल्याणकारी कोषको सवा दुई करोड रुपैयाँ हिनामिना प्रकरणमा उनीहरुलाई सैनिक हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । महासेनानी उत्तम सापकोटाको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ले कोषको करोडौँ रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालेपछि घटना सैनिक विशेष अदालतसम्म पुगेको हो ।  …

Page 291 of 2001