समाचार

अदालत पुगे दिलभूषण

पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । प्रहरीको साइबर ब्यूरोले दायर गरेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनको आज थुनछेक बहस हुन लागेको हो । न्यायाधीश खेमराज भट्टको इजलासमा उनको बयान र थुनछेक बहस हुँदै छ । उनीविरुद्धको मुद्दामा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।  पाठकले काँग्रेस सभापति तथा पूर्व प्रधानमन्…

Page 293 of 2001