समाचार

सरकारी अनुदान अस्वीकार, नागरिक हितमा प्रयोग गर्न सुझाव

आफ्नो संगठनले अनुदान नमागेको अवस्थामा छुट्याइएको भन्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले विरोध जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा छुट्याइएको एक करोड रुपैयाँ अनुदान लिन सेजनले अस्वीकार गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा ‘सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन’ गरेको जानकारी पाएपछि अस्वीकार गरिएको हो । जारी विज्ञप्तिमा सेजनले मन्त्रालयसँग कुनै पनि बजेट नमाग…

Page 295 of 2000