समाचार

रोनाल्डोलाई अल नासरले मालामाल बनाउँदै

साउदी अरबको प्रसिद्ध फुटबल क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोसँग नयाँ दुई वर्षे सम्झौता गरेको छ, जसको कुल मूल्य अमेरिकी डलर ६७६ मिलियन रहेको छ। यो रकम अन्य अतिरिक्त लाभहरूबाहेकको हो। ब्रिटिस मिडियाका अनुसार, रोनाल्डोको नयाँ सम्झौता खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। उनी जनवरी २०२३ मा अल नासरसँग २०० मिलियन अमेरिकी डलर वार्षिक तलबमा अनुबन्ध भएका थिए। नयाँ सम्झौताले उनलाई प्रति दिन ६७०,००० डलर, प्रतिहप्ता ४.६७ मिलियन डलर र वार्षिक २४५ मिलियन डलरको आध…

Page 296 of 2000