समाचार

यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । यातना पीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै आयोगले यस्तो आग्रह गरेको हो । यातनाजस्तो अमानवीय तथा अपराधजन्य कार्य नगर्न, यस्ता कार्यमा संलग्नमाथि कारबाही, पीडितको न्यायमा पहुँच र विगतमा गरिएका सिफारिस कार्यान्वयनमा संवेदनशील हुन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।  शारीरिक तथा मानसिक यातना दिइएका घटनाको विषयमा उजुरी लिने र ती …

Page 302 of 1999