समाचार

भोलि बकर ईद,आइतवार छुट्टी छैन

मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर ईद (ईद उल अजहा) यस वर्ष सार्वजनिक बिदाको दिन परेको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै भोलि (शनिबार) बकर ईद परेको जनाएको छ । मुस्लिम आयोगको पत्रअनुसार भोलि ईद परेको जानकारी पाएको उल्लेख गर्दै गृहले देश–विदेशमा रहेका ईस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेको छ ।  ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगको पत्रबाट मिति २०८२ साल जेठ २४ ग…

Page 339 of 2005