समाचार

शिक्षालाई निजीकरणतर्फ धकेलेको भन्दै आपत्ति

त्रिभुवन विश्वविद्यालयले शिक्षालाई निजीकरणतर्फ धकेल्ने चलखेल भैरहेको भन्दै स्ववियुले आपत्ति जनाएको छ ।  सरकारी क्याम्पसहरुमा विद्यार्थी भर्ना रोकिएको तर निजी कलेजहरुले धमाधम भर्ना लिइरहेकाले निजीकरणलाई बढावा दिएको स्ववियुको ठहर छ । त्रिविले स्नातक तहमा भर्ना हुने समयावधि गत फागुन ११ गतेसम्म तोकेको थियो । तर, निजी विद्यालयलाई प्रश्रय दिने गरी रजिट्रेशन फाराम पुनः खोलिएको भन्दै स्ववियुले आपत्ति जनाएको छ ।  ‘फागुन ११ गतेसम्म भर्ना खुला भनिएको निर्णयको तापर्…

Page 353 of 2008