समाचार

नारायणहिटी जान नपाएपछि बालुवाटार जान खोजेका राजावादीहरु गैह्रीधारामा रोकिए

राप्रपालगायत राजावादीहरुको प्रदर्शन बालुवाटार नजिकैको गैह्रीधारामा भइरहेको छ । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरु नारायणहिटी राजदरबार वरपरको क्षेत्रलाई निषेधित घोषण गरेपछि बालुवाटार जान खोज्दा प्रहरीले गैह्रीधारामा रोकेको छ । नारायणहिटीको दक्षिण गेटमा प्रदर्शन गर्न खोजेका उनीहरु निषेधित क्षेत्र घोषणापछि रत्नपार्कमा भेला भएर बालुवाटार जान खोजेका हुन् । राप्रपाका नेताहरुसमेत सहभागी प्रदर्शनमा ‘राजा आऊ, देश बचाऊ’ को ना…

Page 352 of 2008