समाचार

राजावादी जुलुस रत्नपार्क पुग्दै, सांसदहरु नयाँ बानेश्वर जाने

राजा फर्काउन सडकमा उत्रिएका राजावादीहरु काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भेला भएर कार्यक्रमस्थल रत्नपार्कतर्फ अघि बढेका छन् ।  सोह्रखुट्टे, टेकु, चावाहिल, कोटेश्वर लगायत विभिन्न सात स्थानबाट निस्किएको जुलुस टुँडिखेल परिक्रममा गरेर रत्नपार्क पुग्ने बताइएको छ । चावहिलबाट निस्किएको जुलुसको नेतृत्व 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका छन् । मैतीदेवीबाट निस्किएकाे जुलुसको अगुवाई राप्रपाका राजेन्द्रप्रसाद लिङ्गद…

Page 356 of 2008