कारागारमा डोरीको पासो लगाएर कैदीले फाले प्राण
कारागार कार्यालय धादिङमा एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले गएराति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । उनका अनुसार ती थुनुवा गत ७ गतेदेखि ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा थिए ।
राति १ बजेतिर शौचालय गएका सुनार लामो समयसम्म पनि नफर्किएपछि ड्युटीमा खटिएका प्रहरीले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अव…