समाचार

काँग्रेसले प्रधानमन्त्रीको विरोध नगरेकोमा शेखर कोइराला छक्क

नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोइरालाले काठमाडौँ कब्जा गर्न कार्यकर्ता उक्साउने प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्न नसकेकोमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।  पार्टी सम्वद्ध नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो तरिकाले पार्टी उँभो नलाग्ने स्पष्ट पारे । देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीति र मुठभेटको भाषा बोल्दासमेत कांग्रेसले आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको कोइरालाले बताए । &…

Page 361 of 2010