समाचार

बालुवाटारमा सबै धाउने,च्यासल कोही नआउने

पार्टी कार्यक्रममा लत्तो छाड्ने, बालुवाटार र बालकोट भनेपछि हुरुक्कै हुने प्रवृत्ति एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पदाधिकारीहरुमा पनि लागु भएको छ । हिजो राति चौतारीका पदाधिकारीहरुले बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर साँझको खाना उतै खाए ।  बालुवाटारबाट फर्केपछि धेरैजसोले प्रधानमन्त्रीसँगको भेट,बालुवाटारको डिनर र आगामी गणतन्त्र दिवसको प्रचारप्रसारबारे लेख्दै सामाजिक सञ्जाल रंगाएका छन्  । प्रधानमन्त्री तथा पार्टी अध्य…

Page 362 of 2009