समाचार

बाबुराम हिँडेपछि सबै सहमत

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लखेटिनुभएको एउटा सार्वजनिक कार्यक्रमका सहभागीहरु केही कुरामा लगभग सहमत भएका छन् । गत बिहीबार राजधानीको लाजिम्पाटस्थित नेपाली चुल्होमा आयोजित कार्यक्रममा उहाँले प्याच्च बोलेको भन्दै केही सहभागी आक्रोशित भएका थिए । सुरक्षाकर्मी र आयोजकहरुले उहाँलाई सुरक्षित रुपमा कार्यक्रमस्थलबाट बाहिर ल्याएपछि अरु छलफलमा जुटेका थिए ।  सशस्त्र विद्रोहमा भएको मानवीय क्षतिबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति द्वन्द्वपीडित…

Page 360 of 2009