समाचार

चीनको माल भन्दै धमाधम नक्कली बेचिँदै

ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामग्री बेच्ने क्रम बढ्दो छ । नाम चलेका ठूला कम्पनीको डिजाइन र नाम चोरेर उत्पादन बिक्री गर्ने कम्पनी बजारमा छ्यापछ्याप्ती छन् । पछिल्लो पटक भने ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामान बेचबिखन गरिएको भेटिएको छ । संघाईस्थित लिनिङ स्पोट्र्स प्रालिद्वारा उत्पादित सामग्री नेपालमा आधिकारिक रूपमा बिक्री गर्न मान्यताप्राप्त चाइना ट्रेड लिंक प्रालिको ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामान बेचबिखन गरेको पाइएको हो ।  जडिबुटीस्थित रिलोड फुटवेयर, म्याप फेसन, वि…

Page 359 of 2009