समाचार

यति एयरमाथि पार्सल चोरीको आरोप, प्रेम सञ्जेल रिसले आगो

आफूलाई भ्रष्टचारको कट्टर विरोधी बताउँदै बेला बेलामा चर्चामा आउने पूर्व निजामती कर्मचारी प्रेम सञ्जेलले यति एअरलाइन्समाथि पार्सल चोरीको आरोप लगाएका छन् । विराटनगरबाट यतिको उडानमा काठमाडौं पठाइएको पार्सलको कार्टुन फोरिएको उनले बताए । विराटगरबाट शनिबार पठाएको औषधि, लत्ताकपडा र उपभोग्य वस्तुहरुको पार्सलको कार्टुन च्यातेर केही सामान झिकिएकोे सञ्जेलको आरोप छ ।  विराटनगर ५, जामुनगाछीबासी उनले बिहान ८ बजे यती एयरको उडानमा पठाएको ५० हजार बराबरको सामानको पार्सल साँ…

Page 363 of 2010