समाचार

स्पट फिक्सिङ प्रकरणमा मुछिएका आदिलको निलम्बन फुकुवा

नेपाली क्रिकेटका युवा अलराउन्डर आदिल अन्सारीको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले स्पट फिक्सिङ प्रकरणमा मुछिएका अन्सारीमाथिको निलम्बन फुकुवा गरेको जानकारी दिएको छ । २१ वर्षीय अन्सारी दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका दौरान स्पट फिक्सिङ काण्डमा मुछिएपछि क्यानले उनलाई निलम्बनगरेको थियो ।स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी …

Page 401 of 2013