प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीको आसन परिवर्तन
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा प्रधानमन्त्रीको आसन विगतमा भन्दा फेरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा उहाँले आसन फेर्नुभएको देखिन्छ ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र प्रचण्ड जुट्नु भएको हो । भेटमा माओवादी उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहका…