समाचार

बजेटबारे सल्लाह गर्न अर्थमन्त्री बूढानीलकण्ठमा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बजेट परामर्श गर्नुभएकाे छ । मन्त्रालयले आर्थिक वर्ष ०८२/०८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेण्डर) तयार पारेर धमाधम काम गरिरहेका बेला बूढानिलकण्ठ पुगेर अर्थमन्त्रीले देउवाको राय लिनुभएको हो ।  सोक्रममा मन्त्री पौडेलले जेठ १ गतेसम्म बजेट वक्तव्यको मस्यौदा तयार हुने र जेठ १० गते राष्ट्रपतिसमक्ष पेश गरिने अवगत गराउनुभएको थियो । सभापति देउवाले पनि आर्थिक सर्वेक्षणबाट…

Page 402 of 2013