समाचार

विश्वयुद्धमा मारिएका पौने लाख नेपालीबारे सबै चुपचाप

लाहुरे बन्न नेपाली युवा तँछाडमछाड गरेको देखिन्छ । झन् ‘ब्रिटिश आर्मी’ भन्नेबित्तिकै मरिहत्ते गर्छन् । दुई सय वर्ष यताको इतिहासलाई हेर्ने हो भने बेलायतको अस्तित्व रक्षामा नेपालीहरुले दिलोज्यानले रगत र पसिना बगाएका छन् । तर प्रश्न उठ्छ के– बेलायतले नेपाली सैनिकहरुको त्याग र बलिदानको सम्मान गरेको छ ? विभिन्न युद्धमा प्रयोग भएका हजारौँ गैरसैनिकहरु कहाँ बेपत्ता छन् ? उनीहरुको परिवारमाथि बेलायतले के–कति न्याय र क्षतिपूर्ति दिएको छ ? बेलायतले गर्दै आएको डर…

Page 413 of 2014