समाचार

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, कारबाही गर्ने सरकारको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शनको अघिल्लो दिन गृह मन्त्रालयले चेतावनीपूर्ण सचेत गराएको छ । भोलि राप्रपाले राजधानीका निषेधित क्षेत्र तोड्ने तयारी गरेको खबर बाहिरिएपछि गृह मन्त्रालयले प्रदर्शनमा अराजकता मच्चाउनेलाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले राप्रपाको विरोध प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडिए कानुन अनुसार कारबाही हुने जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२÷०१÷०७ …

Page 429 of 2015