‘जय मातृभूमी पार्टी’ लाई बच्चा काखमा लिएकी आमा
जय मातृभूमी पार्टीले आधिकारिकता पाएको छ। राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियान एकीकृत पश्चात् बनेको पार्टीलाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगका सचिव महादेव पन्थले पार्टी अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने तयारी रहेको अध्यक्ष कार्कीले बताए। उनले भने, “हामी पूर्व सुरक्षाकर्मी &m…