समाचार

सहकारीको मुख्य थलोमा मनपरी

देशको अर्थतन्त्रलाई नै अन्तर्राष्ट्रिय क्षेत्रसम्म बेइज्जतीको धब्बा लगाउने सहकारी ठगीका अभियुक्तहरू फेरि आफू नै असली नेता हो भन्दै चुनावी दौडधुपमा उत्रिएका छन् ।  चालु वर्षको पुस मसान्तसम्म नेतृत्व हस्तान्तरण गर्नुपर्ने राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनको साधारणसभाका लागि पार्टीका नेताहरूसँग अनेकौं भेटघाट भइरहेका छन् । राष्ट्रिय सहकारी बैंकले यही मंसिर ६ गतेलाई साधारणसभाको कार्यक्रम राखेको छ भने त्यसले विनियम स्वीकृत गरेपछि पुसमा निर्वाचन हुनेछ । सहकारी बैंकको कर्जा …

Page 68 of 2022